चीनको गगनचुम्बी भवनमा भीषण आगलागी

  • वर्ल्ड दैनिक
  • १ हप्ता अघि
  • २५ पटक पढिएको
चीनको गगनचुम्बी भवनमा भीषण आगलागी

एजेन्सी। चीनको चाङ्सा सहरमा रहेको एउटा ४२ तले गगनचुम्बी भवनमा भीषण आगलागी भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजले ४२ तले भवन आगोले क्षतिग्रस्त भएको हो।

चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको संरचनाबाट कालो धुवाँको बाक्लो बादल निस्किएको थियो । उक्त आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट बच्न दर्जनौं व्यक्तिहरू गगनचुम्बी भवनको माथिल्लो तलाबाट भागेका छन्।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित