पूर्व केन्द्रीय मन्त्री यादवको निधन

  • वर्ल्ड दैनिक
  • १० महिना अघि
  • २६९ पटक पढिएको
पूर्व केन्द्रीय मन्त्री यादवको निधन

भारतका पूर्व केन्द्रीय मन्त्री तथा जनता दल युनाइटेड(जेडीयू) का पूर्वअध्यक्ष शरद यादवको निधन भएको छ।

उनकी छोरी सुभाषिनी शरद यादवले ट्वीटरमा यस खबरको पुष्टि गर्दै भनिन्, “पापा नही रहे (पापा अब रहेनन्)।

उनको ७५ वर्षको उमेरमा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। इन्डिया टुडे

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित