किन नेपाल आईन् बलिउडकी चार्चित अभिनेत्री मलाइका अरोरा ?
- वर्ल्ड दैनिक
- १० महिना अघि
- ३६२ पटक पढिएको

बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन्।

अरोरा चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा सहभागी हुन काठमाडौं आएका हुन्। उनले नेपाल आउन पाउँदा खुसी लागेको र छोटो समयका लागि नेपाल आए पनि समयको पूरा सदुपयोग गर्ने बताएकी छन्।
अरोरा सहभागी हुने जेम एण्ड ज्वेलरी एक्स्पो इभेन्ट्स नेपाल रत्न तथा आभूषण संघले शुक्रबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गर्दैछ।
प्रतिक्रिया दिनुहोस