महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९९ पटक पढिएको

 कृतिका मरासिनी यू-१९ महिला क्रिकेट टिमको कप्तानमा छनोट भएकी छिन् । सोमबार नेपाल क्रिकेट संघ(क्यान)ले कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो । कृतिका मरासिनीलाई मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी  दिएको हो ।

४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित