सुदूरपश्चिममा एकीकृत समाजवादीले जित्यो पहिलो मेयर
- वर्ल्ड दैनिक
- २ साल अघि
- २६७ पटक पढिएको
कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले पहिलो मेयर जितेको छ। एकीकृत समाजवादीका खडकबहादुर रावतले १३१२८ मत ल्याएर निर्वाचन जितेका छन्। उनका प्रतिस्पधी एमालेका ममताप्रसाद चौधरीले भने ८२४१ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी करूणादेवी बटालालाई हराउदै कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। यहाँ सत्तारूढ गठबन्धन थियो।
२०७४को चुनावमा मेयर जितेका चौधरी यसपाली भने पराजित भएका छन्।
प्रतिक्रिया दिनुहोस