बालेन पुगे ललितपुरको मतगणनास्थल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९८ पटक पढिएको

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन साह ललितपुर महनगरपालिकाको मत गणनास्थल पुगेका छन् ।

वार्ड नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिका रुपमा मत गणनामा सहभागी हुन साह ललितपुर पुगेका हुन् । कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन लगायतसँग उनले कुराकानी गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित