पाउलो डिबालाले युभेन्ट्स छाड्दै
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२७ पटक पढिएको
अर्जेन्टिनाका स्टार खेलाडी पाउलो डिबालाले सिजनको अन्त्यसँगै इटालियन क्लब युभेन्ट्स छाड्ने भएका छन् । उनले यो खबर समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन्।

२८ वर्षीय डिबाला सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए र उनले युभेन्ट्सका लागि २९१ खेलमा ११५ गोल गरिसकेका छन् ।
युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् । तर यो सिजन भने युभेन्ट्सले उपाधि जित्न सकेन ।
प्रतिक्रिया दिनुहोस