दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका राई निर्वाचित
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३२७ पटक पढिएको
थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् । उनले ४०४९ मत प्राप्त गरेका छ्न् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत पाएका छन् ।

यससंगै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस