भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरी सुरु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३७ पटक पढिएको
भरतपुर महानगरपालिकाको रोकिएको मतगणना पूर्णसुरु गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले बताए अनुसार स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको जानकारी दिए ।
भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस