जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादीकी पहिलो महिला उम्मेदवार निर्वाचित
- वर्ल्ड दैनिक
- २ साल अघि
- २९९ पटक पढिएको
खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई निर्वाचित भएकी छन् ।

राई माओवादीबाट निर्वाचित हुने पहिलो महिला उम्मेदवार हुन ।
प्रतिक्रिया दिनुहोस