मतदान सकिए लगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गर्ने : प्रवक्ता पौडेल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०५ पटक पढिएको

मतदान सकिए लगत्तै प्रक्रिया पुर्‍याएर मतगणना सुरु गर्ने निर्वाचन आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । पौडेलले  अहिलेसम्म देशभर मतदान प्रक्रिया सुरु भईसकेको बताए ।

छिटपुट घटनाबाहेक सबै ठाऊमा मतदान जारी रहेको भन्दै शुक्रबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ३५ प्रतिशत मत खसेको जानकारी दिएका छन् । प्रवक्ता पौडेलले मतदान सकिएलगत्तै मतगणना सुरु हुने र आगामी एक साताभित्रमा सबै तहको मत परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित