लुम्बिनी प्रदेशमा एक वृद्धा मृत अवस्थामा फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २२६ पटक पढिएको

लुम्बिनी प्रदेशमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल बस्ने ७५ वर्षीया राजमती थारु मृत अवस्थामा फेला परेकी हुन् ।

बगहिपुरस्थित कर्णाली नदीबाट सिञ्चाईको लागि बनाएको कुलोमा मृत अवस्थामा भेटिएको त्यहाँ प्रहरी परिसरले जनाएको छ । यस सम्बन्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित