भारतलाई महँगीको मारमा अर्को झट्का

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३९३ पटक पढिएको

रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । भारतमा महँगीको मार झेलिरहेकाहरुलाई अर्को एउटा झट्का लागेको छ ।

शनिबार भारतभरी १४.२ किलोको खाना पकाउने ग्यास सिलिन्डरको मूल्यमा ५० भारुको वृद्धि भएको छ । अब राजधानी दिल्लीमा १४.२ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ९९९.५० भारु प्रति सिलिन्डर भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित