जंगलबाट बाह्रबोर बन्दुक बरामद
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३० पटक पढिएको
अन्नपूर्ण गाउँपालिका-८ बिरेठाटी बासगरास्थित पाटे भिरको जंगलमा वेवारिसे अवस्थामा रहेको बाह्रबोर बन्दुक बरामद गरेको छ। प्रहरीले जंगलबाट १ थान बाह्रबोर बन्दुक बरामद गरेको हो ।

उक्त स्थानामा बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस