नेप्से परिसूचक आज ३५.६६ अंकले बढ्यो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३६१ पटक पढिएको

बिहीबार अर्थात साताको पाचौँ दिन शेयर कारोबार मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेको छ ।  बिहीबार नेप्से ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा पुगेको छ ।

परिसूचक ३५.६६ अंकले बढेसँगै सबै समुहमा हल्का सुधार आएको छ । बिहीबार कुल २ अर्ब १२ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ अंकले बढ्दै ४६३.७३ अंकमा उक्लिएको छ ।

आज सबैजसो उपसूचक ३.५९ प्रतिशतले बढेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित