चारवर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७५ पटक पढिएको

त्रिभुवन विश्वविद्यालयअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले चारवर्षे स्नातक तहको तेस्रो वर्ष बीबीएस, बीएड र बीएस्सीतर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परिक्षा यही चैत २७ गतेदेखि सञ्चालन हुने भएको हो ।

२७ गते देखि सञ्चालन हुन गईरहेको परीक्षाको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका परीक्षार्थीहरूको केन्द्र सार्वजनिक गरिएको छ । पनिकाले चारवर्षे स्नातकको बीबीएस, बीएड र बीएस्सीतर्फ नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि समेत परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित