इन्डियन प्रिमियर लिगमा कोलकत्ता नाइट राइडरर्स र मुम्बई इण्डियन्स भिड्दै
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९३ पटक पढिएको
इन्डियन प्रिमियर लिगमा आज बुधबार एक खेल हुँदैछ । राति ७:४५ बजे पुनेमा हुने खेलमा कोलकत्ता नाइट राइडरर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ ।

कोलकत्ताले जित निकाल्न सके आजको जित तेस्रो हुनेछ । जितपश्चात कोलकत्ता शीर्ष स्थानमा उक्लन्छ ।
कोलकत्ताले ३ खेलबाट ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । मुम्बईलाई हराएमा कोलकत्ता शीर्ष स्थानमा पुग्नेछ ।
अघिल्ला दुई खेलमा मुम्बईले हार व्यहोरिसकेको छ। अहिले मुम्बई आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस