तिलप्रसाद श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ
- वर्ल्ड दैनिक
- २ साल अघि
- ८१ पटक पढिएको
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।
न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।
यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस