टी-२० शृंखलाका लागि राेहित कुमार पाैडेल नेपाली टिममा समावेश
- वर्ल्ड दैनिक
- २ साल अघि
- ४८३ पटक पढिएको
त्रिदेशीय टी-२० शृंखलाका लागि राेहित कुमार पाैडेल नेपाली टिममा समावेश भएका छन् । उनले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध एकदिवसीय शृंखलामा शतक प्रहार गरेका थिए ।

क्यानका अनुसार उनि टी-२० मा समावेश भएका हुन् । यसअघि घाेषित टिममा उनी एकदिवसीय टिममा मात्र थिए ।
टी-२० शृंखलाकाे पहिलाे खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस