राप्रपाको कार्यसम्पादन समिति गठन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०२ पटक पढिएको

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यसम्पादन समिति गठन गरेका छन् । उनले पार्टीको २० सदस्यीय समिति गठन गरेका हुन् ।

उनले पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरेका हुन् ।

कार्यसम्पादन समितिमा निम्नबमोजिम व्यक्त्तीहरु रहेका छन् । 

१. अध्यक्ष राजेन्द्र लिङ्देन

२. उपाध्यक्ष बुद्धिमान तामाङ

३.उपाध्यक्ष बिक्रम पाण्डे

४.उपाध्यक्ष ध्रुब बहादुर प्रधान

५.उपाध्यक्ष रोशन कार्की

६.उपाध्यक्ष हेमजङ्ग गुरुङ

७. उपाध्यक्ष मुकुन्द श्याम गिरी

८. महामन्त्री डा.धवल शमशेर राणा

९. महामन्त्री भुवन पाठक

१०. महामन्त्री कुन्ती कुमारी शाही

११. महामन्त्री राजेन्द्र गुरुङ

१२. महामन्त्री प्रल्हाद साह

१३. केन्द्रीय सदस्य दीपक बोहोरा

१४. केन्द्रीय सदस्य नवराज सुवेदी

१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत

१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर

१७. केन्द्रीय सदस्य जयन्त चन्द

१८. केन्द्रीय सदस्य टंक ढकाल

१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा

२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित