नेप्सेमा ५० अंकको गिरावट

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०३ पटक पढिएको

नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५० अंकले घटेको छ। आज कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्म आइपुग्दा करिब ५० अंकले घटेर बन्द भएको छ।

आज कारोबार रकममा भने बृद्दि आई ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज शेयर बजारमा उत्तरचडाप आउदा १६६ कम्पनीको मूल्य घट्यो भने २५ को बढ्यो र ३ को स्थिर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार निर्जीवन बीमाबाहेकका सबै उपसमूहमा गिरावट आएको छ।

आइतबार नेप्से परिसूचक ५० अंकले झरेर २,५७२ अंकमा कायम भएको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित