आईपीएलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०४ पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । आईपीएलको पहिलो खेल दिउँसो ३ः४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच हुनेछ ।

दोस्रो खेल पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच साँझ ७ः४५ बजे  हुनेछ । शनिबार भएको उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङसलाई पराजित गरेको हो । यस सिजनको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित