विजकुमार यादव कांग्रेसमा प्रवेश
- वर्ल्ड दैनिक
- २ साल अघि
- १७७ पटक पढिएको
चुनावी माहोल बनिरहेको बेला लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विजकुमार यादव कांग्रेसमा प्रवेश गरेका छन्।
सभापति शेरबहादुर देउवाले केन्द्रीय पार्टी कार्यालयमा माला र खादा लगाई उनलाई पार्टी प्रवेश गराएका हुन्।
लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएको भन्दै उनले नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेस लोकतन्त्र स्थायित्व दिने एकमात्र पार्टी भएकोले काग्रेस प्रवेश गरेको हुँ।’
प्रतिक्रिया दिनुहोस