दिपेन्द्र सिंह ऐरीको पहिलो अर्धशतक

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०७ पटक पढिएको

नेपालका लागि एकदिवसीय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीले पहिलो अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रले पपुवा न्युगिनीविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन् ।

चार्ल्स अमिनीको बलमा उनले २८ औं ओभरको दोस्रो बलमा १ रन प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रले ८४ बलमा तीन चौका प्रहार गरेका हुन् । Dipendra-Singh-Airy-scored-his-first-half-century

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित