नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११६ पटक पढिएको

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।

बैठकमा निर्वाचन समन्वय, चुनावी अभियानको समीक्षा, उम्मेदवारलाई टिकट बाँडफाँड गर्न संसदीय समिति गठनलगायत विषयमा पनि छलफल हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित