चिनियाँ यात्रुवाहक विमान दुर्घटना

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८५ पटक पढिएको

एक सय तेत्तिस यात्रु बोकेको चिनियाँ यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ ।  राज्य प्रसारक सिसिटिभी का अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या अझै अज्ञात छ ।

""

बोइङ ७३७ गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । अहिले उद्धार टोली घटनास्थलमा पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित