युक्रेनमा हमला गर्ने रुसको प्रयास रोकिएको दाबी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३५७ पटक पढिएको
युक्रेनमा हमला गर्ने रुसको प्रयास केही दिनदेखि रोकिएको दाबी गरिएको छ । अमेरिकी रक्षा विभागले युक्रेनी सहरहरूले साहसपूर्वक आफ्नो रक्षा गर्न सफल भएको दाबी गरेको छ।
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
बीबीसीले मन्त्रालयलाई उद्धृत गर्दै युक्रेनले हवाई प्रतिरक्षा प्रणालीको प्रभावकारी प्रयोगका कारण रुसले आफ्नो हवाई आक्रमणलाई अगाडि बढाउन सकेको छैन।
राजधानी कीभमा दिउँसोको केही समयपछि बम विष्फोट भएको थियो ।
प्रतिक्रिया दिनुहोस