१०१.०७ अंकले बढ्यो नेप्से
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १६९ पटक पढिएको
आइतबार अर्थात साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अंकले अर्थात ३.९४% ले बढेको छ। नेप्से तेहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६६७.९७ को बिन्दुमा कायम भएको छ।

आइतबार जम्मा ९०,२२,८९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ को कारोबार भएको छ ।
आज २२८ कम्पनीहरुको शेयर ६४,६३५ पटक कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस