रुसी सेनाको रकेट हमला, हवाई आधार ध्वस्त
- वर्ल्ड दैनिक
- २ साल अघि
- १८४ पटक पढिएको
इन्टरफ्याक्स युक्रेनका अनुसार रुसी सेनाले रकेट हमला गर्दा भासेलकिभ शहरको हवाई आधार ध्वस्त भएको छ। भासेलकिभका मेयरले उक्त हमलाले हतियार सम्बन्धि डिपो ध्वस्त भएको बताएका छन् ।
रुसले अहिले युक्रेनमाथी तीब्र रुपमा हमला गरिरहेको छ। राजधानी किभलाई मध्यनजर गर्दै रुसि सेनाहरुले रकेट हमला गरिरहेका छन् ।
फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि हमला गरिरहेको छ। रुसले हमला गरेपछि करिब २० लाख युक्रेनिहरुले देश छाडिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस