वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५७ पटक पढिएको

मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । उनले तत्कालीन फोरमबाट चुनाव जितेका थिए । 

एमाले अध्यक्ष केपी ओलीले जसपाका केन्द्रीय सदस्यसमेत रहेका सरावगीलाई पार्टीमा स्वागत गरेका हुन् । उनले आफु लगायत अन्य ११ जना वडाअध्यक्षलाईसमेत एमलेमा प्रवेश गराएकाछन्। 

स्थानीय तहको निर्वाचनमा सरावगीले नेपाली कांग्रेसका नेता अजय द्विवेदीलाई हराएर वीरगञ्जका मेयर बनेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित