वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १९५ पटक पढिएको
मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । उनले तत्कालीन फोरमबाट चुनाव जितेका थिए ।

एमाले अध्यक्ष केपी ओलीले जसपाका केन्द्रीय सदस्यसमेत रहेका सरावगीलाई पार्टीमा स्वागत गरेका हुन् । उनले आफु लगायत अन्य ११ जना वडाअध्यक्षलाईसमेत एमलेमा प्रवेश गराएकाछन्।
स्थानीय तहको निर्वाचनमा सरावगीले नेपाली कांग्रेसका नेता अजय द्विवेदीलाई हराएर वीरगञ्जका मेयर बनेका थिए ।
प्रतिक्रिया दिनुहोस