साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से
- वर्ल्ड दैनिक
- २ साल अघि
- २५० पटक पढिएको
बिहिबार अर्थात साताको अन्तिम दिन नेप्से परिसूचक ५२.२१ अंकले अर्थात २.०८% ले बढेको छ। नेप्से दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २५६६.७९ को बिन्दुमा कायम भएको छ।
बिहिबार जम्मा ५६,१०,६३१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब 89 करोड १८ लाख ७२ हजार ९ सय ७० को कारोबार भएको छ ।
आज २२६ कम्पनीहरुको शेयर ४३,५३८ पटक कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस