रसीयाका ६ हजार सैनिकको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- १३८ पटक पढिएको
युद्धको दुई हप्ता बित्दा रसीयाका ६ हजार सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको छ।

सीबीएस न्युजका अनुसार १८ हजार रसियन सैनिकहरु घाइते भएका छन् । तर युक्रेनले भने युद्धमा १२ हजार सैनिक मारिएको दाबी गरेको छ।
गत हप्ता रुसले युद्धमा आफ्ना ५ सय सैनिक मात्र मारिएको जनाएको थियो।
प्रतिक्रिया दिनुहोस