बंगलादेशका राजदूत र प्रधानसेनापति बीच भेटवार्ता
- वर्ल्ड दैनिक
- २ साल अघि
- १२१ पटक पढिएको
नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुदिन नोमन चौधरी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासितबीच शिष्टाचार भेटवार्ता भएको छ।
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
बुधबार प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस