८८ जना संक्रमित थपिए, १ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०२ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ८८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ६ सय ३८  जनाको कोभिड परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४८  पुगेको छ ।

त्यस्तै आज २ लाख ३३ हजार ८ सय ५१ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित