राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४४ पटक पढिएको
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ दिलाएका छन्।

आज सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिना समक्ष उनीहरुले शपथ लएका हुन्।
गत माघ १२ गते राष्ट्रियसभा सदस्यमा १९ पदका लागि निर्वाचन भएको थियो । उनीहरुको कार्यकाल छ वर्षको हुनेछ ।
प्रतिक्रिया दिनुहोस