एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९२ पटक पढिएको

सबै पार्टीले एमसीसीबारे धारणा सार्वजनिक गरिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आज एमसीसीबारे धारणा सार्वजनिक गर्दैछ । 

एमसीसीको चौतर्फी विराेध गरिरहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हाे ।

बैठकमा प्रस्तुत प्रतिवेदन अनुसार एमसीसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठक बिहान ८ बजे धुम्बाराहीमा भएको हो ।

राप्रपा बैठक आज सकिँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित