शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटरमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२७ पटक पढिएको

शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका छन् ।

संसद बाट अमेरिकि अनुदान एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको भन्दै सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

सत्ताधारी नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, र जनता समाजवादीका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटरमा छलफल भइरहेको छ ।

छलफलको एजेण्डामा स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयहरु रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित