शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटरमा
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३४८ पटक पढिएको
शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका छन् ।

संसद बाट अमेरिकि अनुदान एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको भन्दै सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
सत्ताधारी नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, र जनता समाजवादीका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटरमा छलफल भइरहेको छ ।
छलफलको एजेण्डामा स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयहरु रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस