राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११९ पटक पढिएको

राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत भएका छन्। प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जना केन्द्रीय सदस्यमनोनीत गरेका हुन्। 

श्रेष्ठका अनुसार मनोनीत हुनेहरूमा रेखा थापा, स्वाती थापा, समृद्धि राणा, सावित्रा थापा, लिलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित