म्यानचेस्टर सिटी इंग्लिस क्लब एफए कपको क्वार्टरफाइनलमा
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६६ पटक पढिएको
म्यानचेस्टर सिटीले पिटरर्सब्रग युनाइटेडलाई २-० अन्तरले हराउँदै इंग्लिस क्लब एफए कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार राति भएको खेलामा सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले गोल गरेका थिए।
गए राती नै भएको अर्को खेलमा टोटेनहमले मिडल्सब्रगसँग १-० हार बेहोर्दै एफए कपको प्रि-क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस