रुसले आफ्ना नागरिकहरुलाई देश छोड्न नदिने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९३ पटक पढिएको

अहिले रुस र युक्रेनको लडाइँ चलिरहेको छ। लडाइँलाई मध्यनजर राख्दै रुसले आफ्ना नागरिकहरुलाई देश छोड्न नदिने भएको छ। कुनै पनि नागरिकले १०,००० डलर भन्दा बढी बिदेशी मुद्रा लिएर देश छाड्न नपाउने भएका हुन् ।

बीबीसीका अनुसार रुसी नागरिकहरुलाई यो नियम बुधबारदेखि लागू गरिने छ। 

पश्चिमा देशहरुले प्रतिबन्ध लगायसँगै रुसि अर्थतन्त्र कमजोर बनेको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित