रुसमा एप्पल कम्पनीको सामानहरुको बिक्री बन्द
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ३१९ पटक पढिएको
रुसले युक्रेनमाथी आक्रमण गरेको कारण एप्पल कम्पनीले रुसमा सबै एप्पल कम्पनीको सामानहरुको बिक्री बन्द गरेको छ।

बीबीसीका अनुसार एप्पलले रुसभित्र पहिले नै एप्पल पे मा पहुँच सिमित पारेको थियो।
रुसी संचारमाध्यमका सामाग्रीमाथी यस अघि नै फेसबुक र युट्युबले प्रतिबन्ध लगाएका थिए।
सम्पुर्ण रुसी संचारमाध्यमका सामाग्रीका लिंकमा ट्विटरले पनि चेतावनी भनेर उल्लेख गर्ने घोषणा गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस