रुसी सेना किभतर्फ बढ्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५७ पटक पढिएको

रुसले युक्रेनमाथि हमला गरेको छैटौं दिन रुसी सेना फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् । यसभन्दा पहिले रुसको दोस्रो ठूलो सहर खार्किभमा रुसी हमलामा दजर्नौ नागरिकहरुले ज्यान गुमाएको विवरणहरु सार्वजनिक गरिएको थियो । 

किभमा खतराको साइरन बजेसँगै सम्पुर्ण नागरिकहरुलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । सम्भावित युद्ध अपराधबारे अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले रुसमाथि आफूले छानविन गर्न चाहेको बताएका छन् । एजेन्सी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित