युक्रेनलाई ५ करोड डलर बराबरको हातहतियार सहयोग

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०५ पटक पढिएको

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनलाई ५ करोड डलर बराबरको हातहतियार सहयोग गर्ने बताएका छन् ।

उनले युक्रेनीहरुको मातृभुमिको रक्षाका लागि हातहतियार सहयोग गर्न लागेको बताएका हुन् ।

बीबीसीका अनुसार उनले आफुले युक्रेनलाई गर्ने सहयोगको बास्तबिक विवरण लुकाएको जनाएको छ।

मोरिसनले मानवीय सहयोगका लागि थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलरको सहायता उपलब्ध गराउने पनि बताएका छन् । बीबीसी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित