बहुमतले पारित भयो एमसीसीमाथिको सैद्धान्तिक छलफल
- वर्ल्ड दैनिक
- २ साल अघि
- २३७ पटक पढिएको
एमसीसीमाथि संसद्मा भएको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो ।

फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो ।
प्रतिक्रिया दिनुहोस