राप्रपा छाड्दै कमल थापा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७९ पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गर्ने घोषणा गरेका छन् । 

नवनियुक्त्त अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको वेवास्ता गरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको राप्रपा केन्द्रीय सदस्य अभिषेक थापाले जानकारी दिएका छन् ।

थापाले विज्ञप्ति मार्फत पार्टी परित्याग गर्ने निर्णय लिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित