प्रकाशशरण महत नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २३४ पटक पढिएको
१४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका प्रकाशशरण महत नेपाली कांग्रेसको प्रवक्तामा नियुक्त भएका छन् ।

महतलाई आज सभापति शेरबहादुर देउवाले प्रवक्तामा नियुक्त गरेका हुन् । पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त्त जानकारी दिएका हुन् ।
कांग्रेस प्रवक्ता रहेका विश्व प्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ताको पद खाली रहेको थियो ।
प्रतिक्रिया दिनुहोस