तेहोरो अंकले बढ्यो नेप्से
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५२ पटक पढिएको
आइतवार अर्थात साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक तेहोरो अंकले बढेको छ । आइतवार नेप्से १०५.५५ अंकले घटेर २८८५.५३ मा पुगेको छ ।

परिसूचक १०५,५५ अंकले बढेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि सुधार आएको छ । नेप्से परिसूचक तेहोरो अंकले बढ्दा कारोबार रकममा अघिल्लो दिनको तुलनामा बृद्दी आएको छ ।
आइतवार कुल १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस