शेरबहादुर देउवाद्वारा शहीद स्तम्भमा माल्यार्पण
- वर्ल्ड दैनिक
- २ साल अघि
- १०४ पटक पढिएको
आज शहीद दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन्।
देउवाले काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
काठमाडौं महानगरपालिकाकाअनुसार फैलीरहेको कोरोनका कारण सहिद दिवसको कार्यक्रम औपचारिक रुपमा मात्र गरियो ।
जसमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी आदि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस