भारतमा ३ लाख ४३ जना नयाँ कोरोना संक्रमित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३४१ पटक पढिएको

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्  भने सोही अवधिमा ८ सय ९३ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको तथ्याकंअनुसार यस अवधिमा ३ लाख ५२ हजार जना संक्रमणमुक्त भएका छन् । 

अहिलेसम्म भारतमा कोरोनाबाट १८ लाख ८४ हजार ९३७ जना संक्रमित भएका छन् । अहिलेसम्म डेढ करोडभन्दा बढीले कोभिडविरुद्धको खोप लगाईसकेका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित