एकल अंकले बढ्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२२ पटक पढिएको

बिहिबार अर्थात साताको पाँचौ दिन शेयर कारोबार मापक नेप्से परिसूचक एकल अंकले बढेको छ । बिहिबार नेप्से ३.३३ अंकले बढेर  २७७९.९८ मा पुगेको छ । 

परिसूचक ३.३३ अंकले बढेपनी सबै समूहमा  खासै सुधार आएको छैन।  नेप्से परिसूचक एकल अंकले बढेपनी हिजोको तुलनामा कारोबार रकममा भने ह्रास आएको छ ।  आज ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६सय ८४ .०३ रुपैयाँ को कारोबार भएको छ ।
बुधवार कुल  ९३ लाख ५८ हजार ७ सय कित्ता किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित